"अरुणाचल प्रदेश" का संशोधनहरू बिचको अन्तर

सा maintenance, replaced: अंग्रेजी → अङ्ग्रेजी (2)
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: छन। → छन्। (2), भु-भाग → भू-भाग using AWB (7794)
पङ्क्ति १९:
'''अरुणाचल प्रदेश''' पूर्वोत्तर [[भारत]]को एउटा [[प्रान्त]] हो अरुणाचलको अर्थ "उदाउदै गरेको सूर्यको पर्वत" हुन्छ। (अरूण+अचल)।
 
यस प्रदेशको सीमाहरु दक्षिणमा [[आसाम]], दक्षिणपूर्वमा [[नागाल्याण्ड]], पूर्वमा [[बर्मा]]/[[म्यांमार]], पश्चिममा [[भूटान]] र उत्तरमा चिनको [[तिब्बत]]सँग टासिएको छ। अरुणाचल प्रदेशको एउटा भुभू-भागलाई [[चीन]]ले आफ्नो [[तिब्बत|दक्षिणी तिब्बत]]को भाग हो भनेर दावा गर्छ। [[ईटानगर]] यस राज्यको राजधानी हो। यस प्रदेशको मुख्य भाषा हिन्दी र असमिया हो। अङ्ग्रेजी पनि बिस्तारै लोकप्रिय हुँदैछ।
 
प्रसिद्ध [[लेडो बर्मा रोड]]को एउटा भाग यस राज्यबाट हुँदै जान्छ, [[व्दितिय विश्व युद्ध]]को बेला यस सडकले चीनको लागि एउटा जीवन रेखाको भूमिका खेलेको थियो।
पङ्क्ति २५:
== भूगोल ==
[[चित्र:Arunachalsceane.jpg|right|thumb|250px|अरुणाचल आफ्नो पहाडको दृश्यको लागि प्रसिद्ध छ।]]
अरुणाचलको धेरै जसो भाग हिमालयले ढाकिएको छ, तर [[लोहित]], [[चांगलांग]] र [[तिरप]] पतकाई पहाडिहरुमा स्थित छन।छन्। [[काँग्तो]], [[न्येगी कांगसांग]], मुख्य [[गोरीचन]] चोटी र पूर्वको गोरीचन शिखर यस क्षेत्रमा हिमालयको सबै भन्दा अग्ला शिखर हुन।
 
तवांगमा स्थित बुमला घाटी सन २००६ मा 44 वर्षमा पहिलो पटक ब्यापारको लागि खोलियो। दुबै तर्फको ब्यापारीहरुलाई एक अर्काको क्षेत्रमा प्रवेश गर्ने अनुमति दीईयो।
 
हिमालय पर्वतमालाको पूर्वी विस्तार यसलाई चीनबाट अलग गर्छ। यो पर्वतमाला नागाल्याण्डतिर फर्की गाको छ र भारत तथा बर्माको बीचमा चांगलांग र तिरप जिल्लामा एक प्राकृतिक सीमाको निर्माण गर्छ र एक प्राकृतिक बाधाको रूपमा कार्य गर्छ। यो पहाड महान हिमालयभन्दा कमै अग्लो छन।छन्।
 
== संस्कृति ==