"विकिपिडिया:स्वशिक्षा/सम्पादन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
<div style="border:2px solid #A3B1BF; padding:.5em 1em 1em 1em; border-top:none; background-color:#fff; color:#000"><noinclude>
{{TOCright}}
केहि सुरक्षित पन्नाहरुका अतिरिक्त प्रत्येक पृष्ठमा एक "'''सम्पादन'''" ट्याब हुन्छ जसबाट तपाईं त्यस पृष्ठमा बदलाव ल्याउन सक्नुहुन्छ।सक्नुहुन्छ । यो संपादन गर्नको सक्षमता [[विकिपीडिया]]को सबैभन्दा बुनियादी लक्षण हो, र तपाईंलाई पृष्ठमा संशोधन गर्ने र त्यसमा तथ्य हाल्ने अनुमति दिइन्छ।दिइन्छ । यदि तपाईं तथ्य हाल्नुहुन्छ भनें कृपया संदर्भ लेख्न नभुल्नु होला, किन कि असंदर्भित तथ्य हटाउन सकिन्छ।सकिन्छ ।
 
सम्पादन गर्ने अभ्यासको लागि [[विकिपीडिया:प्रयोगस्थल|प्रयोगस्थल]]मा गएर "'''सम्पादन''' " ट्याबमा क्लिक गर्नुहोस्।गर्नुहोस । जब तपाईं "'''सम्पादन'''" ट्याबमा क्लिक गर्नुहुन्छ, एउटा संपादन खिड़की खुल्नेछ जसमा त्यस पृष्ठको मूलपाठ हुनेछ।हुनेछ । त्यसमा केहि मजाको र मनपर्दो लेख्नुहोस्, या शव्दहरुलाई हटाएर आफ्नो पाठ लेख्नुहोस्।लेख्नुहोस । फेरि "'''संग्रह गर्ने'''"मा क्लिक गरेर हेर्नुहोस् के हुन्छ!
 
==संपादनको सारांश==
तपाईंको यो पहिलो संपादनका अभ्यासबाट दुइ कुराहरुलाई छोड़िएको छ जो वास्तवमा गरिएको लेख-संपादनमा गरिनु पर्थ्यो।पर्थ्यो । आउनुहोस् यसको पनि अभ्यास गरि हालौं "संपादन"का ट्याब थिच्नुहोस्, केहि अरु लेख्नुहोस् र फेरि यी दुइ जरूरी चीज़हरुलाई पनि गर्नुहोस्।
 
प्रथम, जब पनि तपाईं कुनै लेखलाई सम्पादित गर्नुहुन्छ भनें विकि-शिष्टताका नियमहरुका अनुसार यो राम्रो कुरा मानिएकोछ कि तपाईं आफ्नो बदलावका बारेमा केहि "सारांश"का कोठामा लेख्नुहोस्।लेख्नुहोस । यसमा तपाईं यो लेख्न सक्नुहुन्छ तपाईं के कारणले यो परिवर्तन गर्नु भएको हो तपाईंको परिवर्तन कुन प्रकारको छ, जस्तै "देशको नाम ठीक गरियो" या "फलका बारेमा महत्वपूर्ण जानकारी हालियो" । यदि तपाईंको परिवर्तन सानो छ भनें "यो सानो सम्पादन हो" नामक कोठामा तपाईं चिन्ह लगाउन सक्नुहुन्छ (यो कोठा केवल पंजीकृत प्रयोगकर्तालाई मात्र उपलब्ध छ - तपाईं स्वयंलाई सजिलैसित पंजीकृत गर्न सक्नु हुन्छ र यो स्वशिक्षा लेखले तपाईंलाई प्राछि गएर पंजीकरणका बारेमा सिकाउँनेछ)
 
==पूर्वावलोकन==
 
अर्को कुरा, तपाईंलाई सधैं "पूर्वावलोक हेर्ने" बटनको प्रयोग गर्नु पर्छ। प्रयोगस्थलमा बदलाव गरेपछि "संग्रह गर्ने" बटनको भन्दा पहिला "पूर्वावलोकन हेर्ने" बटन थिच्नुहोस्।थिच्नुहोस । अब यो तपाईंले त्यो कुरा देख्नु हुनेछ जो तपाईंले लेखसंग्रह गरेपछिको देखा पर्छ, तर तपाईंको परिवर्तन अहिले संग्रह गरिएको छैन।छैन । हामी सबै समय-समयमा गल्ति गर्दछौं, र पूर्वावलोकनका प्रयोगबाट हामी लेख संग्रह हुनु अघि आफ्ना गल्तीहरुलाई सुधार गरेर संग्रह गर्न सक्छौं।सक्छौं । अँ, पूर्वावलोकन गरेपछि आफ्नो लेखलाई संग्रह गर्न नभुल्नुहोस्!
 
==लेख संग्रह गर्ने==
पूर्वावलोकनको प्रयोग गरेर ग़लतीहरु सुधारि लिनु भो? संपादनको सारांश लेख्नु भो? त अब तपाईं लेख संग्रह गर्नका लागि तयार हुनुहुनुहोस हवस्। "संग्रह गर्ने" लेखिएको बटन दबाउनुहोस्!