"विकिपिडिया:स्वशिक्षा/रूपरंग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
{{TOCright}}
[[File:How to use bold and italics.ogv|thumb|300px|विकिपीडिया लेखहरुमा शब्दहरु र वाक्यांशहरुका अक्षरहरुलाई गाढ़ा र तेर्छो कसरी गर्नुहोस् (अंग्रेज़ीमा)]]
कुनै विकिपीडियाका लेखको लेखाईका रूपरंगलाई निर्धारित गर्ने तरीक़ा अधिकतर पाइने [[शब्द संसाधकहरु]] (वर्ड प्रोसैसरहरु)बाट अलग हो। विकिपीडियामा [[हेर अनि पाऊ]] (यानि विज़ीविग वा WYSIWYG) प्रणालीको प्रयोग हुँदैन। यसमा कुनै पन्नाहरुमा अक्षर गाढ़ा-तेर्सो गर्नका लागि र शीर्षकहरुलाई दर्शानेकादर्शाउनका लागि विशेष चिन्हहरु र शब्दहरुको प्रयोग हुन्छ। यी चिन्हहरु र शब्दहरुको भाषालाई "[[विकि मार्कअप]]" वा "विकीटॅक्स्ट" भाषा भन्दछन्। सुन्नमा यो चाहे कठिन लागे तरतापनि वास्तवमा यस भाषाको प्रयोग धेरै नैं सजिलो छ।
 
==गाढ़ा र तेर्सो लेखाई==
पङ्क्ति २७:
|}
 
विकिपीडियाको दस्तूर छ कि कुनै पनि लेखको नाम जब प्रथम पल्ट लेखमा आउँछ त त्यसलाई '''गाढ़ा अक्षरहरु'''मा लेखिन्छ। मिसालकाउदाहरण लागि, [[आयो (उपग्रह)]]को लेख यस तरह आरम्भ हुन्छ:
 
:'''आयो''' हाम्रो सौर मण्डलका पाँचौं ग्रह बृहस्पतिको तेस्रो सबभन्दा ठूलो उपग्रह छ र यो पूरे सौर मंडलको चौथा ...
 
''तेर्सो अक्षरहरु''को प्रयोग अक्सरप्रायः किताबहरु, फ़िल्महरु, कंप्यूटर खेलहरु, इत्यादिका शीर्षकहरुका लागि हुन्छ। यदि लेखको विषय नैं कुनै फ़िल्म वा पुस्तकको शीर्षक हो भनें त '''''गाढ़ा र तेर्सो अक्षरहरु'''''को प्रयोग गर्न सकिन्छ।
 
बिना कुनै वजहकाकारण गाढ़ा वा तेर्सो अक्षरहरुको प्रयोग गर्नको लागि सावधान गर्नुहोस् किनभनें यस बाट साधारण पाठकहरुलाई लेख पढ़नमा कठिनाइ हुन्छ, र ती अक्सरप्राय यस्ता लेखहरुलाई चाँड़ैएकपल्ट देखेर हेरि राखेर पाठकहरु अन्य कुनै पन्नाहरुपृष्ठ तर्फ हिंड़ि जान्छन्।
 
==शीर्षक र उपशीर्षक==
कुनै पनि लेखको व्यवस्थालाई राम्रो बनाउनको लागि शीर्षकहरु र उपशीर्षकहरुबाट ठूलो फायदा हुन्छ। यदि तपाईं देख्दछन्का कुनै लेखमा दुइ वा त्यसबाट अधिक विषयहरुमा कुरा हुँदैछन् र हरप्रत्येक विषयमा एक-दुइभन्दा अधिक अनुच्छेद छन्, त प्रत्येक विषयका लागि शीर्षक डालनालेहाल्नाले (यानिअथवा हर विषयको अलग उपभाग बनाउनाले) लेख अधिक पढ़नेकापढ़न लायक़ हुन जान्छ। शीर्षक र उपशीर्षक यस्तायसरी बनाइन्छन्:
 
{| style="border:none; text-align:left; padding:0.3em;"