"विकिपिडिया:स्वशिक्षा/सम्पादन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
<div style="border:2px solid #A3B1BF; padding:.5em 1em 1em 1em; border-top:none; background-color:#fff; color:#000"><noinclude>
{{TOCright}}
केहि सुरक्षित पन्नाहरुका अतिरिक्त प्रत्येक पृष्ठमा एक "'''सम्पादन'''" ट्याब हुन्छ जसबाट तपाईं त्यस पृष्ठमा बदलाव ल्याउन सक्नुहुन्छ। यो संपादन गर्नको सक्षमता [[विकिपीडिया]]को सबैभन्दा बुनियादी लक्षण हो, र तपाईंलाई पृष्ठमा संशोधन गर्ने र त्यसमा तथ्य हाल्ने अनुमति दिइन्छ। यदि तपाईं तथ्य हाल्नुहुन्छ भनें कृपया संदर्भ द्लेइनलेख्न नभुल्नु होला, किन कि असंदर्भित तथ्य हटाउन सकिन्छ।
 
सम्पादन गर्ने अभ्यासको लागि [[विकिपीडिया:प्रयोगस्थल|प्रयोगस्थल]]मा गएर "'''सम्पादन''' ट्याबमा क्लिक गर्नुहोस्। जब तपाईं "'''सम्पादन'''" टैबमा क्लिक गर्नुहुन्छ, एउटा संपादन खिड़की खुल्नेछ जसमा त्यस पृष्ठको मूलपाठ हुनेछ। त्यसमा केहि मजाको र मनपर्दो लेख्नुहोस्, या शव्दहरुलाई हटाएर आफ्नो पाठ लेख्नुहोस्। फेरि "'''संग्रह गर्ने'''"मा क्लिक गरेर हेर्नुहोस् के हुन्छ!