"भोजपुर" का संशोधनहरू बिचको अन्तर

सा District introduction
सा added categories removed by kanchha
पङ्क्ति १:
== भोजपुर ==
यो मध्यकालिन नेपालको पूर्व चार नम्वर भनेर चीनिने उतिखेरको एक प्रमूख प्रशासकिय जिल्ला हो| भौगोळीक हिसाबले यो एक मध्य पहाडी जिल्ला हो| कोशि अनचल अन्तरगत पर्ने यो जिल्ला भौगोलिक विविधतताले भरिएको उब्जाउ भुमि हो|शङ्खुवा-सभा, धनकुटा, उदयपुर, खोटाङ् र सोलुखुम्बु यसका छिमेकी जिल्लाहरु हुन् | बिबिध जनजातिले बसोबास गरेको यो जिल्लामा राईहरुको उल्लेख्य बसोबास छ | अन्यमा छेत्रि, ब्राम्हाण, मगर आदी पर्दछन् | भोजपुर बजार यसको प्रशासकीय केन्द्र हो भने दिङ्ला बजार, घोरेटार, टक्सार बजार, कुलुङ्, चौकिडाडा अन्य प्रमुख स्थान हुन् | मध्यकालिन नेपालमा टक्सार बजारको स्थापना नेपालभरीलाई चाहिने धातुको सिक्काको लागी गरीएको भन्ने इतिहास छ |
 
{{stub}}
[[नेपालको क्षेत्रिय बर्गिकरण]]
[[Category:जिल्ला]]
[[Category:नेपाल]]
"https://ne.wikipedia.org/wiki/भोजपुर" बाट अनुप्रेषित