"भोजपुर" का संशोधनहरू बिचको अन्तर

edited information about Bhojpur District in Nepal.
सा District introduction
पङ्क्ति १:
== भोजपुर ==
{{stub}}
यो मध्यकालिन नेपालको पूर्व चार नम्वर भनेर चीनिने उतिखेरको एक प्रमूख प्रशासकिय जिल्ला हो| भौगोळीक हिसाबले यो एक मध्य पहाडी जिल्ला हो| कोशि अनचल अन्तरगत पर्ने यो जिल्ला भौगोलिक विविधतताले भरिएको उब्जाउ भुमि हो|शङ्खुवा-सभा, धनकुटा, उदयपुर, खोटाङ् र सोलुखुम्बु यसका छिमेकी जिल्लाहरु हुन् | बिबिध जनजातिले बसोबास गरेको यो जिल्लामा राईहरुको उल्लेख्य बसोबास छ | अन्यमा छेत्रि, ब्राम्हाण, मगर आदी पर्दछन् | भोजपुर बजार यसको प्रशासकीय केन्द्र हो भने दिङ्ला बजार, घोरेटार, टक्सार बजार, कुलुङ्, चौकिडाडा अन्य प्रमुख स्थान हुन् | मध्यकालिन नेपालमा टक्सार बजारको स्थापना नेपालभरीलाई चाहिने धातुको सिक्काको लागी गरीएको भन्ने इतिहास छ |
== यो पनि हेर्नुहोस् ==
[[नेपालको क्षेत्रिय बर्गिकरण]]
 
[[Category:जिल्ला]]
[[Category:नेपाल]]
 
== भोजपुर्
यो मधयकालिन नेपालको पुर्व चार नम्वर भनेर चीनिने एक प्रमुख प्रशासकिय जिल्ला हो. भौगोलोकि हिसाबले यो एक मध्य पहाडी जिल्ला हो. कोशि अनचल अन्तरगत पर्ने यो जिल्ला भौगोलिक विविधतताले भरिएको उब्जाउ भुमि हो.
"https://ne.wikipedia.org/wiki/भोजपुर" बाट अनुप्रेषित