"फ्लोरेन्स नाइटिङ्गेल" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट थप्दै: az:Florens Naytingel
सा maintenance, replaced: अंग्रेजी → अङ्ग्रेजी
पङ्क्ति ४:
[[File:Florence Nightingale 1920 reproduction.jpg|thumb|right|फ्लोरेन्स नाइटिङ्गेल।]]
 
'''फ्लोरेन्स नाइटिङ्गेल''' (अंग्रेजीअङ्ग्रेजी: ''Florence Nightingale'') (जन्म: १२ मे १८२०, मृत्यु: १३ अगस्त १९१०) लाई आधुनिक नर्सिङ आन्दोलन को जन्मदाता मानिन्छ। दया र सेवा की प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेल लाई "द लेडी विद द ल्याम्प" (बत्ती लिएकी केटी) भनेर पनि चिनिन्छ।
 
फ्लोरेन्स नाइटिङ्गेलको जन्म एक समृद्ध र उच्चवर्गीय बेलायती परिवार मा भएको थियो। तर उच्च घरानामा जन्मेकी फ्लोरेन्स नाइटिङ्गेलले सेवा को मार्ग चुनिन्। परिवार भित्र विरोध हुँदाहुँदै पनि १८४५ मा उनले अभावग्रस्त मानिसहरूको सेवा गर्ने व्रत लिइन्। डिसेम्बर १८४४ मा उनले चिकित्सा सुविधा को सुधार्ने कार्यक्रम ल्याइन्। पछाडी [[रोम]] का प्रख्खर राजनेता सिडनी हर्बर्ट सँग उनको मित्रता भयो।