"इङ्ल्यान्ड" का संशोधनहरू बिचको अन्तर

सा
maintenance, replaced: अंग्रेजी → अङ्ग्रेजी (2)
सा
सा (maintenance, replaced: अंग्रेजी → अङ्ग्रेजी (2))
'''इंग्लैण्ड''' ([[अंग्रेजीअङ्ग्रेजी]]: England) [[महान बेलायत]] (Great Britain) नामक [[टापू]]को दक्षिणी भाग हो। यसको क्षेत्रफल 50,331 वर्ग मील छ। यो [[संयुक्त अधिराज्य]] अर्थात युनाइटेड किंगडमको सबैभन्दा ठूलो देश हो। इङ्गल्याण्ड बाहेक [[स्कटल्याण्ड]], [[वेल्स]] र [[उत्तर आयरल्याण्ड]] पनि [[संयुक्त अधिराज्य]]मा छन्। यो यूरोपको उत्तर पश्चिममा अवस्थित छ जुन मुख्य भूमि देखि इंग्लिश च्यानल द्वारा पृथकीकृत द्वीपको अंग हो। यसको अधिकारिक भाषा [[अंग्रेजीअङ्ग्रेजी]] हो र यो विश्वको सबैभन्दा संपन्न तथा शक्तिशाली देशहरु मध्य एक हो।
 
=== यो पनि हेर्नुहोस ===
३२,२५५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/160483" बाट अनुप्रेषित