"असोज" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Maintenance using AWB |
सा maintenance, replaced: अंग्रेजी → अङ्ग्रेजी |
||
पङ्क्ति १:
'''असोज''' (आश्विन) 12 महिनाहरुमा एक [[महिना]] हो। यो महिनालाई भोजपुरी, अवधी र थारु भाषामा "कुवार" महिना भनिन्छ। चन्द्रमासका अनुशार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्यमास अनुशार असोजको महिना कन्या सक्रांतीका दिन सुरु हुन्छ। शाक्य पंचांगका अनुशार भने असोज महिना कन्या सक्रांतीको 5 दिन पछी सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याईएको छ। असोजको महिना [[शरदऋतु]]को पहिलो महिना हो।
==हेर्नुहोस्==
{{महिनाहरु}}<br>{{ऋतुहरु}}
|