"सेभेन-ए-साइड" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
सा maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
{{Wikify|date=जुन २०११}}
 
 
 
फुटबल खेलका लागि सामान्यतः एकातिर ११ जना र अर्कोतिर पनि ११ जना खेलाडी चाहिन्छ । अचेल भने फुटबल खेल्न कम खेलाडी भए पुग्ने भएको छ । अहिले विश्वमा चलेका कम खेलाडी पुग्ने फुटबल खेलहरूमा 'सेभेन-ए-साइड' र 'फाइभ-ए-साइड' छन् । 'सेभेन-ए-साइड' मा एउटा टोलीमा सातजना र अर्को टोलीमा पनि सातजना खेलाडी नै हुन्छन् । यसैगरी 'फाइभ-ए-साइड' भने एउटा टोलीमा पाँचजना र अर्को टोलीमा पनि पाँचैजना खेलाडी हुन्छन् ।
"https://ne.wikipedia.org/wiki/सेभेन-ए-साइड" बाट अनुप्रेषित