"व्रतबन्ध" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794) |
सा maintenance, replaced: अा → आ (4), removed stub tag, added orphan tag |
||
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
[[File:Upanayana krish.jpg.jpg|thumb|200px|right|व्रतबन्ध]]
पङ्क्ति ९:
==व्रतबन्धका विशेष लक्षणहरू==
व्रतबन्धको विशेष सूचकको रूपमा रहेको मुण्डन (केवल टुप्पी बाँकी राखेर टाउकोको सबै कपाल काट्ने प्रक्रिया) अनि [[जनै]] धारण प्रक्रिया रहेका छन् ।कुनै कुनै जनै नलगाउने जातमा पनि व्रतबन्ध जस्तै [[छेवर]] गर्ने परम्परा रहि आएको छ । कुनै पनि हिन्दू धार्मिक कार्यमा झै व्रतबन्धमा पनि होम गरेझै अग्नि कुण्डमा
==व्रतबन्धको पद्धति==
व्रतबन्ध विशेष [[तिथी]]को दिन छानेर गरिन्छ र विहान झिसमिसेदेखि नै यसको कर्म शुरू हुन्छ । प्राथमिक क्रियाहरूमा नित्य कर्म, अनि साधारण पूजाहरू पर्दछन । प्रकृया त अझै अघिल्लो दिन बेलुका नै शुरू भइसकेको हुन्छ, जब केटाको शिरमा दुम्सीको काँडा जडित गेरू व्रस्त्र बेरिन्छ र व्रतबन्धको दिनको बिहानीमा मात्र त्यसलाइ निकालीन्छ । अरू पूजामा झै अग्नी कुण्ड अगाडी, अग्नीलाइ साक्षी राखी ब्रह्मचार्यका कर्म विधिहरूको प्रतीकात्मक क्रियाहरू गरिन्छ, जस्तै एकसरो गेरू लगाउने, अष्ठ बक्र (८ ठाउँमा बांगीएको लैारो), कुमण्डलु, पोटली, मृगचर्म आदि बोक्ने, भिझा माग्ने (मिझा माग्ने विधिमा बालकको मामाको साथलाइ अनिवार्य मानिन्छ)। पारम्परिक विधि अनुरूप बालक अनि गुरूको
व्रतबन्धको प्रतिक स्वरूप बालकले जनै ग्रहण गर्दछ अनि त्यस उपरान्त सदैव चोखो खाने, सत्कर्ममा लाग्ने, जनै ग्रहण गर्ने, भगवानको जप गर्ने, गायत्री मन्त्रको जप गर्ने, खानु अगाडी औसनि अर्पण गर्ने जस्ता नित्य कर्महरूको पालन गर्ने प्रण गर्दछ ।
[[bn:উপনয়ন]]
|