"नेपाल राष्ट्रिय पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

सा →‎आधिकारीक ठेगाना: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, removed uncategorised tag
सा maintenance, added orphan tag
पङ्क्ति १:
{{WikifyOrphan|date=जुनसेप्टेम्बर २०११}}

'''नेपालको राष्ट्रिय पुस्तकालय''' [[ललितपुर]] नगरपालिका भित्रको [[हरिहर भवन]]मा अवस्थित छ । यसले उक्त भवनको पहिलो तल्लाको दक्षिणी भाग ओगटेको छ । हाल यहाँ ३४,४९२ वटा पुस्तक तथा पत्र पत्रिकाहरू संकलनमा छन् ।
{{dead end|date=जुन २०११}}

यस पुस्तकालयको स्थापना नेपाल सरकारबाट वि.सं. २०१३ साल पुस महिनामा भएको थियो । राजगुरू [[हेमराज पाण्डे]]का निजी पुस्तकहरू खरीद गरेर यसले पुस्तक संकलन कार्य सुरू गरेको थियो । त्यस बेला यो [[सिंहदरबार]] भित्रको सिक्री ढोका भन्ने भवनमा रहेको थियो । त्यतवेला [[सिंहदरबार]]मा रहेको केन्द्रीय सचिवालयको पुस्तकालय गाभेर यसलाई अझ ठूलो बनाईएको थियो ।
{{Orphan|date=जुन २०११}}

वि.सं. २०१७ सालमा यसलाई [[सिंहदरबार]]बाट हाल रहेको हरिहर भवनमा सारिएको हो । त्यसै ताका देखि यसले पुस्तकहरू सापटी दिन सुरू गरेको हो । तर पछि गएर यो कार्य बन्द गरियो । वि.सं. २०४४ सालमा पहिलो पटक यसले आफ्ना सम्पूर्ण संकलनहरूको सुचिकरण (indexing) सम्पन्न गरेको थियो ।
===सम्पर्क ठेगाना===

===सम्पर्क ठेगाना===
नेपाल राष्ट्रिय पुस्तकालय

हरीहरहरिहर भवन, पुल्चोक

पोष्ट बक्स न.: १८२, ललितपुर, नेपाल

फोन न.: ९९९९७७-१-५५११३२५५२११३२

फ्याक्स न. : ९७७ - -५०१००६१

ईमेल ठेगाना: nnl@nnl.wlink.com.np

==बाहिरी लिंकहरू==
===आधिकारीक ठेगाना===
*[http://www.nnl.gov.np/ www.nnl.gov.npपुस्तकालयको आधिकारीक वेबसाइट]

[[श्रेणी:पुस्तकालयहरू]]
[[श्रेणी:संग्राहलयहरू]]
[[श्रेणी:नेपालका संघ संगठनहरू]]

{{stub}}

[[en:Nepal National Library]]