"ब्रह्म" का संशोधनहरू बिचको अन्तर

सा नयाँ पृष्ठ: ब्रह्म हिन्दू दर्सन अनुसार सारा विश्व को परम सत्य र जगतको सार न...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
=== ब्रह्म ===
 
हिन्दू दर्सन अनुसार सारा विश्व को परम सत्य र जगतको सार नै ब्रह्म हो । उ नै दुनियाको आत्मा हो । विश्वको उत्पत्ति ब्रह्म बाटै भएको हो, उसैमा आधारित हुन्छा र अन्तमा उसैमा बिलिन हुने हुँदा समस्त विश्वको कारण उ नै हो । उ अद्वितीय छ । उ स्वयम् परम ज्ञान भएकाले प्रकाशको स्रोत झैं उज्यालो छ । उ निराकार, अनन्त नित्य र शाश्वत छ । ब्रह्म सर्वशक्तिमान र सर्वब्यापी छ ।
 
=== परब्रह्म ===
 
बह्मकै निर्गुण र असीम रुप नै परब्रह्म वा परम-ब्रह्म हो । वास्तवमा अनन्त सत्य, अनन्त चित र अनन्त आनन्दपूर्ण तत्व भएको हुँदा विद्वानहरूले "नेति-नेति" भन्दै उसके गुणको व्याख्या पुरा गर्न नसकी अन्त गर्ने गर्द छन् । अद्वैत वेदान्त मा उसैलाई परमात्मा भनिएको छ, ब्रहम मात्र सत्य हो ,बाकि सवै मिथ्या है। 'ब्रह्म सत्यम जगन मिथ्या,जिवो ब्रम्हैव ना परः । त्यहि ब्रह्म नै जगतको नियन्ता हो ।
 
=== अपरब्रह्म ===
ब्रह्मको अनन्त शुभ गुण युक्त रुप नै अपरब्रह्म हो । उ पूज्य भएकाले उसलाई ईश्वर मानिएको हो । अद्वैत वेदान्तका अनुसार मान्छेले ब्रह्मलाई मन र बुद्धिका माध्यमले चिनने प्रयास गर्दछ भने मायाका कारणले उही ब्रह्म ईश्वर बन्दछ ।
"https://ne.wikipedia.org/wiki/ब्रह्म" बाट अनुप्रेषित