"बोक्सी" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
सा maintenance, added orphan, wikify tags
पङ्क्ति १:
{{Wikify|date=सेप्टेम्बर २०११}}
 
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
जादू टुना गरेर अरूलाई दुःख दिने विश्वास गरिएकी महिला। अन्धविश्वास।
Line ५ ⟶ ७:
नेपाली भाषामा गालीका लागि प्रयोग हुने शब्द।
 
[[श्रेणी:अभद्र शब्द]]
[[श्रेणी:गाली गलौज]]
बोक्सी नेपाली ठेट शब्द हो । कुनै पनि महिला लार्इ गालि गर्नु परेमा वा उसलाई होच्याउन परेमा यो शब्दको प्रयोग गरिन्छ । वस्तवमा बोक्सी भन्नाले कुनै एकमात्र देवी मानेर अथवा एक विषेश प्रकारको देविलाई मानेर आफ्नो आत्मा सर्मपित गरेर कुनै मन्त्र वा ज्ञान प्राप्त गरेका महिलालाई बुझाउछ (पुराण अनुसार) बोक्सी कुनै उदेश्य प्राप्तीको लागि बन्ने हुन्छन् बिभिन्न झाक्रि तथा बिभिन्न तन्त्र मन्त्र जानेका ब्यक्तीको भनाइमा बोक्सी भन्नाले उसको बनावट नै अर्को हुने होइन उ पनि हामी जस्तै मानिस हो तर उ संग असाधारण शक्ति हुन्छ | आफु संग भएको एस्तो असाधारण शक्तिको दुरुपयोग गरि अरुलाई दुख दिने काम गर्नेलाई बोक्सी भनिन्छ |
 
पङ्क्ति १४:
 
नेपालमा मात्र होइन विश्वका हरेक देशमा रहेका व्यक्ति हरुले पनि बोक्सीमा बिश्वाश गर्दछन |
 
[[श्रेणी:अभद्र शब्द]]
[[श्रेणी:गाली गलौज]]
"https://ne.wikipedia.org/wiki/बोक्सी" बाट अनुप्रेषित