"प्राचीन ओलम्पिक खेल" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, removed uncategorised tag, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
{{Wikify|date=जुन २०११}}
 
 
 
आधुनिक विश्वमा ओलम्पिक खेलको महत्त्वपूर्ण स्थान छ। खेलकूदको संसारमा ओलम्पिक खेल सबैभन्दा ठूलो खेल प्रतियोगिता हो। यसैले त ओलम्पिक खेललाई खेलकूदको महाकुम्भ भनिन्छ, जो प्रत्येक चार वर्षमा आयोजन गरिन्छ। कुनै पनि राष्ट्र खेलकूदमा कतिसम्म विकसित छ, त्यसको सही लेखा-जोखा प्रत्येक चार वर्षमा आयोजन हुने यस ओलम्पिक खेलले गर्दछ। यसैले प्रत्येक राष्ट्र ओलम्पिक खेलमा आफ्नो राष्ट्रको सर्वोत्कृष्ट प्रदर्शन होस्‌ भन्ने चाहेर नै खेलकूदको क्षेत्रमा लगानी गर्दछन्‌। ओलम्पिक खेलमा पदकहरू जित्नु भनेको राष्ट्रको गौरव तथा सगरमाथाको टुप्पोमा हुग्नु हो। <br>
पङ्क्ति १८:
स्रोत : [[पारसमणि शम]]
[www.tistarangit.com/Olympic%20Special.htm]
 
{{Uncategorized|date=जुन २०११}}