"मन" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन
(→‎यो पनि हेर्नुहोस: शुद्धिकरण, replaced: श्रेणी:उत्तम लेख →... using AWB (7794))
साकुनै सम्पादन सारांश छैन
 
;अचेतन :
यो मनको लगभग 90९० प्रतिशत हिस्सा हो, जसको कार्यको बारेमा व्यक्तिलाई जानकारी रहँदैन। यसले मनको स्वस्थ एवं अस्वस्थ क्रियाहरुमा प्रभाव पार्छ। यसको बोध व्यक्तिको आउने सपनाहरुसित हुन सक्छ। यसमा व्यक्तिको मूल-प्रवृत्तिसित जोड़िएकाजोडिएका इच्छाहरु जस्तै भोक, प्यास, यौन इच्छाहरु दबिरहेका हुन्छन्। मनुष्यले मनको यस भागको सचेतन प्रयोग गर्न सक्तैन। यदि यस भागमा दबेका इच्छाहरु नियंत्रण-शक्तिबाट बचेर प्रकट भएर त धेरै लक्षणहरु उत्पन्न हुन जान्छन् जसले पछि कुनै मनोरोगको रूप लिन सक्छन्।
 
;अर्धचेतन वा पूर्वचेतन :
यो मनको सचेतन तथा अचेतनको बीचको भाग हो, जसलाई मनुष्यले चाहेमा प्रयोग गर्न सक्छ, जस्तै स्मरण-शक्तिको त्यो भाग जसलाई व्यक्ति प्रयास गरेर कुनै घटनाकोघटनालाई याद गर्नमा प्रयोग गर्न सक्छ।
फ्रायडले कार्यको अनुसार पनि मनको तीन मुख्य भागहरुम वर्गीकृत गरेका छन्।
 
;इड (मूल-प्रवृत्ति) :
यो मनको त्यो भाग हो, जसमा मूल-प्रवृत्तिका इच्छाहरु (जस्तै कि उत्तरजीवित यौनता, आक्रामकता, भोजन आदि सम्बन्धी इच्छाहरु) रहन्छन्, जसले चाँड़ैचाँडै संतुष्टि चाहन्छ तथा आन्न्द र पीरका सिद्धान्तमा आधारित हुन्छन्। ती इच्छाहरु अतार्किक तथा अमौखिक हुन्छन् र चेतनामा प्रवेश गर्दैनन्।
 
;ईगो (अहम्) :
यो मनको सचेतन भाग हो जसले मूल-प्रवृत्तिका इच्छाहरुलाई वास्तविकता अनुसार नियन्त्रित गर्छ। यसमा सुपर-ईगो (परम अहम् वा विवेक)को प्रभाव पर्दछ। यसको आधा भाग सचेतन तथा अचेतन हुन्छ। यसको प्रमुख कार्य मनुष्यलाई तनाव वा चिन्ताबाट बचाउनु हो। फ्रायडको मनोवैज्ञानिक पुत्री एना फ्रायड अनुसार यो भाग डेढ़डेढ वर्षको आयुमा उत्पन्न हुन्छ जसको प्रमाण यो हो कि यो आयु पछि नानी आफ्ना अंगहरुलाई चिन्न थाल्छन् तथा उनमा अहम् भाव (स्वार्थीपन) उत्पन्न हुन्छ।
 
;सुपर-ईगो (विवेक; परम अहम्) :
 
==[[मनोरोग]] चिकित्सा==
चिकित्सा विज्ञान को एक महत्वपूर्ण शाखा जुन कि मनोरोगहरु को उपचार, निदान एवं निवारण सेसंग संबंधसम्बन्ध रखती हो।राख्छ।
 
==मनोविज्ञान==
 
==मनोविश्लेषण==
मनोरोगहरुको उत्पत्तिको कारणहरुको पतापत्ता लगाउन एउटा विधि जुन केहि प्रकारका मनोरोगहरु, जस्तै हिस्टीरिया आदिको उपचारमा पनि सहायक हुन्छन्। यसको लागि मनोरोग चिकित्सा वा मनोविज्ञानको जानकारी हुनु आवश्यक हुन्छ।
 
==आध्यात्मिक==
८,४७१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/159247" बाट अनुप्रेषित