"खैरावाङदेवी" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
 
सल्यान जिल्लाको सदरमुकामबाट २० किलोमिटर टाढा रहेको खैरावाङ मन्दिर त्यस क्षेत्रको ठूलो शक्तिपीठ हो। ३ घन्टाको ठाडो उकालो हिँडेर पुगिने यो मन्दिरमा भुवनेश्वरी देवीको मूर्ति छ। त्यहाँ घटस्थापनादेखि पूणिर्मासम्म ठूलो मेला लाग्छ|
"https://ne.wikipedia.org/wiki/खैरावाङदेवी" बाट अनुप्रेषित