"खुर्सानी" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: bs:Čili
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति ३:
{{dead end|date=जुन २०११}}
 
{{Redirect|खुर्सानीखोर्सानी}}
[[File:Large Cayenne.jpg|right|thumb|220px|]]
 
"खुर्सानीखोर्सानी" पीरो स्वाद हुने एक किसिमको फल हो। '''खुर्सानीखोर्सानी''' मुख्यतया ३ प्रकार मा विभाजन गरिएको छ|
*डल्ले (bell)
*गुलियो(sweet)
*पीरो (hot) |
 
[[File:Chillies drying in Kathmandu.jpg|thumb|काठमाडौ को सडक मा सुकाईएको खुर्सानीखोर्सानी]]
 
खुर्सानीकोखोर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम बनेको हो। खुर्सानीलेखोर्सानीले पोर्चुगाली र स्पेनी अन्वेषकहरू मार्फत एसिया महाद्वीप छिचोलेको हुनुपर्छ भन्ने मान्यता छ। खुर्सानीखोर्सानी धेरै थरीका हुन्छन्। डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि असाध्यै पिरो वर्गमा पर्दछन्भने पूर्वतिरका राई समुदायमा सिङ्गो राँगो पकाउँदा एउटै डल्लोले भ्याइदिने राँगे खुर्सानीखोर्सानी पनि हुन्छ भन्ने कथन छ। अलि साना खालका खुर्सानीमाखोर्सानीमा झ्िने, चुच्चे, घोक्रे आदि पनि छन्। सानो खुर्सानीखोर्सानी पिरो भन्ने उखानै छ। पिरो नहुने खुर्सानीखोर्सानी भिँडे मात्र हो, जसलाई स्वीट पेपर अर्थात् गुलियो खुर्सानीखोर्सानी भनिन्छ। खानाको परिकार सजाउन र विभिन्न चिनियाँ पकवान बनाउन यसको अधिक प्रयोग हुन्छ। सबैभन्दा लामो खुर्सानीलाईखोर्सानीलाई लाम्चे भनिन्छ। युरोप, अमेरिकातिर सेयान पेपर भनिने सामान्य लाम्चो खुर्सानीखोर्सानी मसालेदार एसियाली पकवानको अभिन्न अङ्ग हो।
 
{{Uncategorized|date=जुन २०११}}
"https://ne.wikipedia.org/wiki/खुर्सानी" बाट अनुप्रेषित