"भण्डारखाल पर्व" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan, deadend, wikify tags
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति ३:
{{dead end|date=जुन २०११}}
 
 
{{Orphan|date=जुन २०११}}
 
'''भण्डारखाल पर्व''' वि.सं. १९०३ कात्तिक १२ गते रानी राज्यलक्ष्मीले जङ्गबहादुरलाई विष खुवाई हत्या गर्न रचिएको पर्व हो । विजयराज र एक दासीले यस कुराको सूचना जङ्गबहादुरलाई दिएपछि उनी मारिनबाट जोगिए । उल्टै जङ्गबहादुरले वीरध्वजलगायतका १५ भन्दा बढीको हत्या गरे र रानी २१ लाख रुपैयाँ र गरगहना लिई बनारस गइन् । युवराज सुरेन्द्र एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन सकेन ।