"मुद्रा चिकित्सा" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
 
{{Orphan|date=जुन २०११}}
 
हात को औला हरु बाट शास्त्रिय पद्धति अनुरुप बनाईने आकृति लाई [[मुद्रा]] भनिन्छ|अंगुष्ठ, तर्जनी, मध्यमा, अनामिका र कनिष्ठा क्रमशः बूढी, माइली, साइली, काइली र कान्छी औँला हुन् । कान्छीलाई जल, काइली औँलालाई पृथ्वी, साइलीलाई आकाश, माइलीलाई वायु र बूढीलाई अग्निका रूपमा चित्रित गरन्िछ । हरेक औँलाको तीन भाग हुन्छ, शीर्ष, मध्य र मूलका । एउटा औला को एउटा भाग ले अर्को औला को अर्को भाग लाई छुदा बन्ने आकृति लाई नै ''मुद्रा'' भनिन्छ | मुद्रा चिकित्साको जग नै यही हो । ६९ मुद्रा लाई देहाय को ६ प्रकार मा बिभाजन गरिने गरिन्छ|