"राजकीय दूमा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.6.4) (रोबोट ले थप्दै: kk:Екінші Мемлекеттік Дума |
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794) |
||
पङ्क्ति १:
'''राजकीय दूमा''' - [[रुस|रसिया]] साम्राजयको प्रतिनिधि सभा, सन् १९०५ का घटनाहरूको फलस्वरूप जारसाही यो सभा डाक्न बाध्य भएको थियो | औपाचारिक रूपमा यो एक विधायिका संस्था थियो, तर यसलाई कुनै वास्तविक अधिकार प्रदान गरिएको थिएन | राजकीय दूमाको निर्वाचन प्रत्यक्ष मतदानबाट हुँदैनथ्यो मतदान असमान थियो र जनतालाई सार्वजनिक मताधिकार प्रदान गरिएको थिएन | श्रमिक वर्गहरूको मात्रामा सीमित पारिएको थियो, मजदुर तथा किसानहरूको एक व्यापक हिस्सालाई मताधिकार प्रदान गरिएको थिएन | [[२४ डिसेम्बर]], [[१९०५]] को चुनाव कानुनअनुसार एक जमिनदारको मत ३ शहरिया बुर्जुवा, १५ किसान तथा ४५ मजदुरहरूको मत बराबर हुन्थ्यो |<ref name="lenin">[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग ५-८. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ९७</ref>
पङ्क्ति ५:
[[Image:Tauride duma.jpg|500px]]
पहिलो (अप्रिल-जुलाई, १९०६) र दोस्रो (फरवरी-जून,१९०७) राजकीय दूमाहरू सरकारले भंग गरिदिए | [[३ जून]], [[१९०७]] मा मन्त्रीमण्डल बदलिसकेपछि सरकारले एक नयाँ चुनाव कानुन पास
[[बोल्सेविक]]हरूले तेस्रो तथा चौथो दूमाहरूका चुनावहरूमा भाग लिएका थिए र आफ्ना प्रतिनिधिहरू पठाएका थिए |<ref name="lenin"/>
|