"मानसिक रोग" का संशोधनहरू बिचको अन्तर

→‎मन: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
सा (r2.6.4) (रोबोट ले परिवर्तन गर्दै: zh:精神病)
(→‎मन: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794))
मानसिक रोगको सिकार भएका मानसिक रोगीहरुको अवलोकनानुशार मानसिक रोग लाग्न सक्ने कारणहरु मनो चिकत्सक तथा मनो वैज्ञाकहरुले निम्नानुशार सिद्ध गरेका छन्।
=== मन ===
मन चलायमान हुन्छ मन नै शरिरको वाहक हो जसले यो देहलाई सहि अथवा गलत मार्गमा डोराएर लैजान्छ। यसैले हाम्रो धर्म तथा पुराणहरुमा विद्वानहरुले मन माथी ठुलोठूलो वर्णन गरेको पाइन्छ यस्तै आजको वैज्ञानिक युगमा पनि मनको मानव मानव शरिर माथी प्रमुख अस्तित्व छ। यदी कसैले मनलाई वसमा राख्न सक्दैन भने त्यो व्याक्ती मानसिक रोगको सिकार हून्छ।
=== मस्तिष्क ===
मस्तिष्क सजीव प्राणिको प्रमुख अंग हो। मस्तिष्कलाई दिमाग तथा शिर्ष पनि भनिएको छ। शिर्ष भन्नाले मुख्य भन्ने बुझिन्छ। मस्तिष्कमा कुनै पनि बाहिरिय अथवा भित्रीय चोट पर्न गएर व्याक्ती मानसिक रोगको सिकार हुन सक्छ।
२६,७४९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/157844" बाट अनुप्रेषित