"मैतीदेवी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति १:
 
{{Orphan|date=जुन २०११}}
 
'''मैतीदेवी''' [[काठमाण्डौ उपत्यका]]का प्रसिद्ध शक्तिपीठहरुमध्ये एक हो । करिब चारसय वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौं उपत्यकाको मध्य भागमा अवस्थित छ । चारैतिरबाट मानव वस्तीले घेरिएको अवस्थामा रहेको यस पञ्चकुमारी मैतीदेवीको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरु पाइन्छ ।
"https://ne.wikipedia.org/wiki/मैतीदेवी" बाट अनुप्रेषित