"चित्तल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
→‎वासस्थान: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति ६:
[[Image:AxisDeer1.jpg|thumb|right|180px|खुल्ला मैदानमा चरिरहेको चित्तल]]
 
'''चित्तल'''हरू घना सदाबहार जङ्गल तथा मिस्रित सदाबहार जङ्गलहरू र खुल्ला घासेमैदानहरूमा ठुलोठूलो मात्रामा पाइन्छन् । नेपालको तराई प्रदेश र भारतका जङ्गलहरू तथा आसपासका अग्ला घासेमैदान र बुट्यान पाइने क्षेत्रहरूमा यीनीहरूको बाक्लो उपस्थिति रहेको छ । हाल अमेरिकाको [[:en:Texas|टेक्सास]]मा समेत केही सङ्ख्यामा चित्तलहरू पाइएका छन् । यसका अलावा भुटानमा रहेको एकमात्र सालको प्राकृतिक जङ्गल [[:en:Phibsoo|Phibsoo]] वन्यजन्तु आरक्षमा समेत केही चित्तलहरू अस्तित्वमा रहेका छन् ।
 
 
"https://ne.wikipedia.org/wiki/चित्तल" बाट अनुप्रेषित