"दोहरी गीत" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
(शुद्धिकरण, replaced: पाईन्छ → पाइन्छ)
(भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794))
 
{{Orphan|date=जुन २०११}}
 
दोहोरि दोहोरो भन्ने शब्द बाट आयेको हो । दोहोरो भनेको दुइ तर्फ़ बाट ब्भन्ने बुझिन्छ । तसर्थ दोहोरी गीतमा दुइ तर्फबाट अाएका सँगीतमा अन्त्यानुप्रास मिलाएर अाएका सवाल जवाफ भन्ने वुजिन्छ । विशेष गरेर दोहोरी गीत तत्काल सृजना गरिन्छ कुनै एउटा भाकामा अाधारित रहेर । तथापी पछिल्लो पटक दोहोरी रिकर्ड गरेर पनि वजारमा अाएका छन् र अहिले त्यसरी अाएका गीतहरूले वजार लीइरहेका छन् । त्यस्ता गीतहरूमा केवल एकजना गीतकारले केटा र केटी दुवैको सवाज जवाफ समेटेका हुन्छन् जसलाइ गाएक गायीकाले त्यही अनुसार गाउने गर्दछन् । दोहोरी विशेष गरेर नेपालको मैालीक गीत हो । लोक भाका, गाँउका, दुँखका वेदनाका, प्रेमका वा समाज, वातावरण लगायतका सवैकुराहरूलाइ समेटेर गीत सृजना गरिएका हुन्छ लोक गीतमा । अनि त्यही लोकगीतलाइ जव सवाज जवाफ वा दोहोरो तर्फबाट गाइन्छ त्यस्ता गीतलाइ लोक दोहोरी गीत भनिन्छ । दोहोरीमा विभिन्न पाटा हरू समेटिएका हुन्छन् । सोरठी, ठाडो भाका, कैाडा, झ्याउरे, देउडा लगायत विभिन्न नेपालका भुभागहरूका गीत सँगित दोहोरी सैलीमा रहेका हुन्छन् अर्थात केटा अनि केटिका सवाल जवाफ हरू । यद्धपी प्रत्यक्ष-लाइभ- खेलीने दोहोरीमा हुने मजा रेकर्ड गरिएका दोहोरीमा नहुन सक्छ । अनि सधै, र जुन सुकै अवस्थामा प्रत्यक्ष दोहोरी समेटीन पनि सँभव हुदैन जसको फलस्वरूप रेकर्ड गरीएका गीत हरूको वजार राम्रो रहेको हुन्छ ।
लोक गाएकहरू , सँकलकहरू जस्तै कल्याण शेरचन, धर्मराज थापा, कुमार वस्नेत, वम वहादुर कार्की, र पछिल्लो पटक एकनारायण भन्डारी अनि राजु परियार र विष्णुमाझी सम्म अाइ पुग्दा नेपालको दोहोरीले ठुलोठूलो फड्को मारेको छ ।
 
---- कृपया ज्ञान भएका साथीहरूले यसलाइ सम्पादन गरेर,अन्य लोक तथा दोहोरी सर्जक हरूको नाम भरेर यसलाइ अझ सार्थक बनाउुहोला ।
२६,७४९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/157723" बाट अनुप्रेषित