"जलगैँडा" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: परीवार → परिवार using AWB (7794)
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति १:
 
{{Orphan|date=जुन २०११}}
 
{{taxobox
पङ्क्ति १६:
| species = '''''H. amphibiopus'''''
}}
[[:en:Hippopotamus|जलगैंडा]] Hippopotamidae परिवार अन्तर्गत पर्ने एक प्रकारको शाकाहारी स्तनपायि जनावर हो। हिपोपोटामस(Hippopotamus) वा हिपो(Hippo) भन्ने शब्द प्राचिन ग्रीकबाट आएको हो, जसको अर्थ नदीमा बस्ने घोडा(river horse) हुन्छ । जलगैडा तेस्रो ठुलोठूलो स्थल जनावर ( हात्ति र सेतो गैंडा पछी) हो ।
 
जलगैंडा अर्ध-जलचर हो, जुन नदीहरु तथा तालहरुको छेउछाउमा बसोबास गर्ने गर्छन जहाँ एउटा भाले जलगैंडाले सो नदी क्षेत्र तथा ५ देखि ३० वटा समुहका पोथी तथा बच्चा जलगैंडाहरुको नेतृत्व गर्ने गर्छ । दिनको तापमा पानि वा हिलोमा बसेर शरीरलाई ठण्डा बनाउने गर्छन, साथै यिनीहरुको प्रजनन तथा प्रसव प्रकृया पनि पानिमा नै हुने गर्दछ । यिनीहरु साँझपख मात्रै चर्नको लागि जमिनमा निस्कने गर्छन ।
"https://ne.wikipedia.org/wiki/जलगैँडा" बाट अनुप्रेषित