"प्रचण्ड गोर्खा पर्व" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण, replaced: राजनीतिक → राजनैतिक using AWB (7794)
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति ३:
{{dead end|date=जुन २०११}}
 
 
{{Orphan|date=जुन २०११}}
 
भीम शमशेरको शासनकालमा वि.सं. १९८८ मा खण्डमान सिंह, मैनाबहादुर, खड्गमानसिंह बस्नेत, उमेशविक्रम शाह, रङ्गनाथ शर्मा, लक्ष्मण राजा, चन्द्रविक्रम शाह आदि सदस्य रहेको पहिलो राजनैतिक पार्टी 'प्रचण्ड गोर्खा' खुल्यो । सदस्यमध्येकै लक्ष्मण राजाले पोल खोलिदिएकाले सबै गिरफ्तार भए । यस पर्वमा रङ्गनाथलाई ११ वर्ष र अरूलाई आजीवन काराबास पठाइयो ।