"आइएसबिएन" का संशोधनहरू बिचको अन्तर

सा maintenance, replaced: ाा → ा
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
 
{{Orphan|date=जुन २०११}}
 
कुनै पनि पुस्तकको पछाडिको आवरण पृष्ठमा धर्सैधर्साको सानो बक्सामा राखिएका १० वा १३ वटा अङ्क नै '''आईएसबीएन''' हो । संसारमा मानिसका नामहरू बेग्लाबेग्लै हुन्छन!, दुनियामा कसैको टेलिफोन नम्बर कसैसाग मिल्दैन, त्यसैगरी किताबैपिच्छे आईएसबीएन नम्बर पनि फरक फरक हुन्छन! । विकशित देशहरूमा यही नम्बरका आधारमा इन्टरनेटबाट पुस्तकसम्बन्धी जानकारी प्राप्त गरिन्छ ।
"https://ne.wikipedia.org/wiki/आइएसबिएन" बाट अनुप्रेषित