"लालबहादुर शास्त्री" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे सच्चाउँदै, replaced: दोस्रो → दोश्रो
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति ३:
लालबहादुर शास्त्रीको जन्म [[१९०४]] मा मुगलसराय, [[उत्तर प्रदेश]] मा '''लाल बहादुर श्रीवास्तव''' को रुपमा भएको थियो। उनको पिता शारदा प्रसाद एक गरीब शिक्षक थिए, जो पछी राजस्व कार्यालयमा लिपिक (क्लर्क) भए।
 
भारतको स्वतंत्रताको पश्चात शास्त्रीजी लाई [[उत्तर प्रदेश]] को संसदीय सचिवको रुपमा नियुक्त गरिएको थियो। उनी [[गोविंद बल्लभ पंत]] को मुख्यमन्त्रीको कार्यकालमा प्रहरी एवं यातायात मन्त्री भए। यातायात मन्त्रीको समयमा उनले पहिलो पटक कुनै महिलालाई संवाहक (कंडक्टर) को पदमा नियुक्ती गरे। प्रहरी विभागको मन्त्री भए पछी उनले भीड़को नियंत्रणमा राख्नको लागी लाठीको सट्टा पानीको फोहोराको प्रयोग प्रारम्भ गराए। [[१९५१]] में, जवाहर लाल नेहरुको नेतृत्वमा उनी अखिल भारत काँग्रेस कमेटीको महासचिव नियुक्त गरिए। उनले [[१९५२]], [[१९५७]] र [[१९६२]] को चुनावमा कांग्रेस पार्टीलाई ठुलोठूलो बहुमतबाट जिताउनको लागी धेरै परिश्रम गरे।
 
[[जवाहरलाल नेहरू]] को उनको प्रधानमन्त्रीको कार्यकालको समयमा [[२७ मे]], [[१९६४]] को देहावसान भएपछी, शास्त्री जीले [[९ जुन]] १९६४ मा प्रधान मन्त्रीको पद भार ग्रहण गरे।