"नक्साल भगवती" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति १:
 
{{Orphan|date=जुन २०११}}
 
काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठमध्ये नक्साल भगवती पनि एक हो । यो मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ । भगवती दुर्गाकै रूपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनहरूको ठूलो आस्था रहेको पाइन्छ ।
"https://ne.wikipedia.org/wiki/नक्साल_भगवती" बाट अनुप्रेषित