"दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति २५:
'''दिक्तेल नगरपालिका''' खोटाङ जिल्लामा पर्छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा दिक्तेल र बाम्राङ गाउँ विकास समितिहरु समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा दिक्तेल पनि नगरपालिका बनेको हो ।
महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल ९९ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२ बाट घटेर ३ हजार ७ सय ५२ भएका छन् ।
'''दिक्तेल''' [[सगरमाथा]] अञ्चलमा छ । यो खोटाङ जिल्लाको सदरमुकाम तथा सबै भन्दा ठुलोठूलो ब्यापार केन्द्र हो ।
 
==भूगोल==