"चट्याङ" का संशोधनहरू बिचको अन्तर

सा →‎श्रोत: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: स्रोत → श्रोत
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति १:
 
{{Orphan|date=जुन २०११}}
 
''' चट्याङ ''' भनेको आकाशबाट खराब [[मौसम]]को बेलामा जमिनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो।
पङ्क्ति १६:
 
== असर ==
चट्याङमा परेर मर्ने मात्र होइन घाइतेको अवस्था पनि अत्यन्त पीडादायी देखिन्छ। प्रसिद्व चट्याङ् विशेषज्ञ<ref>अमेरिकास्थित इलिनोय विश्वविद्यालयको लाइटनिङ इन्जुरी रिसर्च प्रोग्रामकी प्रोफेसर डा. मेरी एन कुपर</ref> का अनुसार चट्याङबाट घाइते हुने धेरैमा विभिन्न मानसिक र शारीरिक दीर्घरोग देखा पर्छन्। कोही बेहोस हुन्छन्, कसैको बोली, कान र आँखा बन्द हुने, स्मरणशक्तिमा ह्रास आउने, शरीर लाटो हुने, रिँगटा लाग्ने, जोर्नी कडा हुने, मांसपेसी बाउँडिने, डिप्रेसन हुने हुन्छ। तर, नेपालमा चट्याङका घाइतेलाई सामान्य उपचार गरेर छाडिने हुनाले दीर्घकालीन असरको निदान र उपचार हुँदैन। चट्याङ्बाट आगलागीको पनि ठुलोठूलो खतरा हुन्छ।
 
== सावधानी ==
"https://ne.wikipedia.org/wiki/चट्याङ" बाट अनुप्रेषित