"जर्मनेली स्वतन्त्र सामाजिक-जनवादी पार्टी" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण, replaced: राजनीतिक → राजनैतिक using AWB (7794)
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति १:
 
{{Orphan|date=जुन २०११}}
 
'''जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टी''' - अप्रिल १९१७ मा गोथा शहरमा स्थापित [[जर्मनी|जर्मन]] राजनैरतिक पार्टी । त्यस क्रान्तिकारी उत्साहको वातावरणमा, जसमाथि [[रुस]]मा सम्पन्न भएको फरवरी बु‍र्जुवा जनवादी क्रान्तिले (सन् १९१७) निकै ठूलो प्रभाव पारेको थियो, [[जर्मन सामाजिक-जनवादी पार्टी]]को अवसरवादी नेतृत्वले पार्टीमा आम सदस्यहरूल् विश्वास दिन प्रतिदिन गुमाउदै थियो । यो पार्टी जनताको असन्तुष्टता घटाउने, क्रान्तिकारी संघर्षबाट उनीहरूको ध्यान हटाउने र क्रान्तिकारी मजदुर पार्टीको सिर्जना हुन नदिने उद्देश्यले स्थापना गरिएको थियो । तथाकथित 'स्वतन्त्रतावादीहरूले' मध्यमार्गी शब्दाडम्बरको आडमा सामाजिक अन्धराष्ट्रवादीहरूसँग 'एकता' स्थापना गर्न पुगे, वर्गसंघर्षबाट भाग्न थाले । [[काउत्स्की]]पन्थी 'श्रमिक मण्डल' यस पार्टीको आधारशीला थियो ।<ref name="vil">[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४९२</ref>