"जेली फिस" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: jv:Ubur-ubur
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
 
{{Orphan|date=जुन २०११}}
 
समुद्रमा पाइने ''जेली फिस'' नाम अनुसार खाने 'जेली' जस्तै देखिन्छ । नरम पारदर्शी जेली फिसको भुजासम्म पानी नै भरिएको हुन्छ |शरीरको आकार र आन्तरिक बनावट बिचित्रको हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा जेली फिसमा कुनै पनि हड्डी हुँदैन । ठूलो होस वा सानो जेली फिसको शरीरलाई आन्तरिक तन्तुहरू भित्र भरिएको पानीले सहारा दिन्छ |हेर्दा आकर्षक लाग्ने जेली फिस डायनोसरको जमानादेखि पृथ्वीमा रहेको छ अनुमान गरिएको छ। ६ करोड ५० लाख वर्ष पहिलेदेखि जेली फिस त्यसै अस्तित्वमा रहन सफल भएको भने होइन । शत्रुबाट बच्ने उपाय को लागि जेली फिस प्रख्यात छ। उदाहरणका लागि बक्स जेल फिसलाई निकै घातक समुद्री जीव मानिन्छ । यसले बर्सेनि सार्कले भन्दा बढी मान्छे मार्ने गर्छ । त्यस्तै, लायन मेन जेली फिस त विशालकाय हुन्छ । आठ मिटर आकारको यस जेली फिसको भुजाहरू ६० मिटरसम्म लामा हुन्छन् ।
पङ्क्ति ९:
File:Chrysaora Colorata.jpg|
File:Flower hat jellyfishes.jpg|
File:Largelionsmanejellyfish.jpg|लायन मेन जेली फ़िस(Lion's mane jellyfish) ,सवै भन्दा ठुलोठूलो र सवै भन्दा घातक
File:mediterranean-jellyfish-af.jpg|
File:Scrippsia pacifica.jpg|
"https://ne.wikipedia.org/wiki/जेली_फिस" बाट अनुप्रेषित