"रेसम मार्ग" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ml:സിൽക്ക് റോഡ്
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति १:
 
{{Orphan|date=जुन २०११}}
 
[[File:Silkroutes.jpg|right|thumb|250px|रेशम मार्गको जाल।]]
[[File:Transasia trade routes 1stC CE gr2.png|right|thumb|300px|प्रथम शताब्दिमा रेशम मार्गको स्थिती।]]
'''रेशम मार्ग''' ब्यापार मार्गहरुको एउटा जाल थियो (मार्ग जसको प्रयोग ब्यापारीहरु गर्ने गर्थे) जुन एशियादेखि [[भू-मध्य सागर]] सम्म फैलियेको थियो। यसको प्रयोग द्वारा [[चीन]]ले अन्य देश वा स्थान संग ब्यापार गर्थ्यो। यस मार्गको नाम रेशम मार्ग राखियो किनकी यस मार्गमा धेरैचैं रेशमको नै ब्यापार हुने गर्थ्यो। तेती बेला रेशम मात्र चीनमा नै बन्ने गरिन्थ्यो। चुँकि ब्यापारीहरु विभिन्न ठाँउहरुबाट आएका थिए, त्यसैले विभिन्न प्रकारका [[विचार]]हरु चीनमा आयो, र चीनको विचार अन्य ठाँउमा प्रसारित भयो। रेशम मार्गले चीनलाई एउटा ठुलोठूलो आर्थिक कमाई दियो। चीनीहरुले ब्यापार गर्ने केही वस्तुहरु थिए रेशम, [[चीनी माटो]]का सामानहरु, [[चामल]], र [[मसला]]हरु।
 
रेशम मार्गको ब्यापार चीन, [[इजिप्त]], [[मेसोपोटामिया]], [[पर्सिया]], [[भारत]] र [[रोम]]को [[wikt:ancient|प्राचीन]] [[संस्कृति]]को विकासको एउटा ठुलोठूलो हिस्सा थियो, र आधुनिक दुनियाको शुरुआत गर्नमा मद्दत पुरायो। रेशम मार्ग [[नेपाली भाषा|नेपाली]] उच्चारण हो। जर्मनमा यसलाई "Seidenstraße" भन्छन। सन् 1877 मा पहिलो ब्यक्ति जसले यसलाई नाम दियो जर्मन भू-वैज्ञानिक (भूगोलविद्) थियो।
 
== मार्ग ==
"https://ne.wikipedia.org/wiki/रेसम_मार्ग" बाट अनुप्रेषित