"बारा जिल्ला" का संशोधनहरू बिचको अन्तर

→‎ऐतिहसिक पृष्ठभुमि: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति २९:
नेपालको इतिहासमा घटेका खासगरी दुई महत्वपूर्ण घटनाहरुको साथमा बारा जिल्लाको नाम जोडिएर आउने गरेको पाइन्छ ।
* (१) मल्लकालिन डोयराज्यको राजधानी सिम्रौनगढ बारा जिल्लामा पर्दछ ।
* (२) निरंकुश जहाँनिया राणशासनका सुत्रधार [[जंगबहादुर राणा]] बाराको पत्थरहट्टीमा बाघको शिकार खेल्न आउँदा षडयन्त्रवश मारिएका थिए । यहाँ राणाकालीन प्रसिद्ध दरबारहरु रहेका छन । जस मध्ये कवहीगोठ को सुवर्ण शमसेर ज‍बराको दरबार,कलैया स्थित दिप बिक्रम शाह को दरबार,भिस्वा को दरबार,आदि रहेका छन। यस जिल्लामा विभिन्न ठूला-ठुलाठूला मन्दिरहरु रहेका छन ।
 
 
"https://ne.wikipedia.org/wiki/बारा_जिल्ला" बाट अनुप्रेषित