२६,७४९
edits
(शुद्धिकरण using AWB (7794)) |
(भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)) |
||
[[Image:मत्स्यावतार.jpg|100px|thumb|भगवान मत्स्य भक्तहरुको उद्धार गर्दै]]
हिन्दू धर्म ग्रन्थका अनुसार प्राचिन कालमा सत्यव्रत नामका एक राजा थिए। उनि
माँछाको विन्ती सुनेर दयालु राजा सत्यव्रतले माँछालाई आफ्नो कमण्डलुमा राखे। केही छिनमै मत्स्य बढेर कमण्डलुमा न अटाउने भए। यो देखेर उदार वादी सत्यव्रतले मत्स्यलाई एक मट्कामा राखे। केही छिन पछी मत्स्य बढेर मट्कामा पनि न अटाउने भए। यो देखेर राजाले पुन: मत्स्यलाई एक तलाउमा राखे। केही छिनमै मत्स्य तलाउमा पनि न अटाउने भए। अन्तमा राजा सत्यव्रतले हार मानी मत्स्यलाई समुद्रमा छोड्ने निधो गरे। यो देखेर मत्स्यले "महाराज ! समुद्रमा त झनै
==प्रार्थना==
<font color="green">
हे प्रभु! हे गुण निधान! जति मैले यो संसारमा चिजहरु देख्छु तपाईले त्यो सबैलाई एकै छिनमा नास गर्न सक्नु हुन्छ। तपाईबाटनै यो सृष्ठीको शृजना भएको हो। तपाईँ नै यसको पालन गर्नु हुन्छ। तपाईँ एक अदृश्य शक्तीको रुपमा व्याप्त हुनुहुन्छ। यो संसार तपाईँको शरिर हो, चन्द्र र सूर्य तपाईँका नेत्रहरु हुन्, यो वायू तपाईँको स्वाँस हो। मेघहरु तपाईँका केश हुन्। तपाईँको लिला ठूला
</font>
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/157234" बाट अनुप्रेषित