"वर्षा" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: kk:Жаңбыр
→‎वर्षा: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति ७:
वर्षाको परिमाण नाप्न [[वर्षामापक]] प्रयोग गरिन्छ। यसलाई एक समथल सतहमा जम्मा भएको पानीको गहिराइको आधारमा नापिन्छ। यो नाप सामान्यतया नजिकैको ०.२५ मिलिमिटर (मिमि) वा ०.०१ इन्चको आधारमा नापाङ्कन गरिन्छ। कहिलेकाँहि यसलाई लिटर प्रति बर्गमिटरको आधारमा नापिन्छ (१ लि/मि² = १ मिमि)।
 
झरिरहेको पानीको थोपालाई [[कार्टुनचित्र]]हरुमा आँसु-आकार (तलतिर गोलो र माथितिर चुच्चो) मा प्रस्तुत गरिन्छ। तर यो गलत हो (मात्र केहि केहि थोपा, श्रोतबाट खस्दाको क्षणमा आँसु-आकारको हुन्छ)। सानो थोपा लगभग पूर्ण गोलाकार हुन्छ। ठुलोठूलो थोपा चेप्टो बन्दै जान्छ। धेरै ठुलोठूलो थोपा [[प्यारासुट]] आकारको हुन्छ। सालाखाला, वर्षाको थोपा १ वा २ मिलिमिटरको हुन्छ। पृथ्वीकै सबैभन्दा ठुलाठूला थोपाहरु [[ब्राजिल]] र [[मार्सल टापु]]हरुमा अभिलेख गरिएका छन्, जसमध्ये केहि १०मिलिमिटर सम्म ठुलाठूला थिए। ठुलोठूलो हुनुको कारण, ठुलाठूला धुवाँका कणहरुमा बाफ जम्न पुगेर अथवा धेरै तरल पानी भएको सानो क्षेत्रमा थोपाहरु एकआपसमा ठोक्किन पुगेर हो।
 
[[चित्र:Rain on grass.jpg|thumb|250px|left|Rain drops on grass]]
"https://ne.wikipedia.org/wiki/वर्षा" बाट अनुप्रेषित