"संख्यात्मक अङ्क" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
जसरी भाषामा शव्दहरु जनाउन अक्षरहरु प्रयपोग गरिन्छ , त्यसरी नै सङ्ख्याहरु जनाउन अङ्क प्रयोग गरिन्छ । अङ्कहरु सङ्ख्या पद्दतिपद्धति अनुसार फरक फरक हुने गर्दछन् ।जस्तै
==द्वि-आधार सङ्ख्या पद्दतीपद्धति==
यसमा ० र १ गरी जम्मा २ अङ्कहरुमात्र हुने गर्दछन् ।
==पञ्चाधार सङ्ख्या पद्दतीपद्धति==
यसमा १,२,३,४ र ० गरी ५ अङकहरु मात्र हुने गर्दछन् ‍‍
==अक्टल सङ्ख्या पद्दतीपद्धति==
यसमा १,२,३,४,५,६,७ र० गरी ८ अङ्कहरु हुने गर्दछन् ।
==दशमलव सङ्ख्या पद्दतीपद्धति==
यो हाम्रो जीवनमा सबैभन्दा बढी प्रयोग हुने पद्दतीपद्धति हो । यसमा ०,१,२,३,४,५,६,७,८,९ गरी १० वटा अङ्कहरु हुने गर्दछन।
==हेक्जा-दशमलव सङ्ख्या पद्दती‍पद्धति‍==
यसमा ०,१,२,३,४,५,६,७,८,९,A,B,C.D,E गरेर १६ वटा अङ्कहरु हुनेगर्दछन् ।
==हेर्नुहोस्==