"प्रदेश" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण using AWB (7794)
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: ब्यवस्था → व्यवस्था (2) using AWB (7794)
पङ्क्ति ७:
* त्यो क्षेत्रको [[संस्कृति]] तथा अन्य कुराहरुमा केन्द्रले ध्यान दिनु पर्छ। प्रान्तलाई अर्को शब्दमा प्रदेश अथवा राज्य पनि भनिन्छ।
 
[[नेपाल]]मा अहिले सम्म कुनै पनि क्षेत्रलाई प्रान्त घोषित गरियेको छैन किनकी नेपालमा प्रान्तको ब्यवस्थाव्यवस्था अहिले सम्म छैन तर नेपालमा पनि प्रान्त बिभाजनको मुद्दाहरु उठी रहेका छन र केन्द्रले प्रान्तको ब्यवस्थाव्यवस्था गर्ने कुरामा छलफल गरि रहेको छ। नेपालमा नयाँ [[संविधान]] बनी सके पछि प्रान्तको ब्यस्था हुन सक्छ।
नेपालमा नयाँ प्रान्तहरुको लागि चर्चामा रहेका केही नामहरु:- [[मधेश प्रदेश]], [[थारु प्रदेश]], [[मगरात]], [[लिम्बुवान]], [[खम्बुवान]], [[किरांत प्रदेश]] आदी।
{{stub}}
"https://ne.wikipedia.org/wiki/प्रदेश" बाट अनुप्रेषित