"खगोल शास्त्र" का संशोधनहरू बिचको अन्तर

→‎नेपालमा खगोलशास्त्र: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: देखी → देख using AWB (7794)
→‎नेपालमा खगोलशास्त्र: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: जिवन → जीव using AWB (7794)
पङ्क्ति ९:
==नेपालमा खगोलशास्त्र==
 
खगोलशास्त्र को शुरुवात मानव इतिहास को शुरुवात सगँसगैँ भएको मानिन्छ। प्राचीन कालमा मानिसले रात को समयमा अन्य जनावर सुतिरहेको बेला शिकार गर्न चन्द्रमा को उज्यालो प्रयोग गर्दथे। र दिन को गिन्ती राखि कहिले पूर्णिमा आउछ पत्तो पाउदथे। पछि किसान हरुले बाली लगाउने र काट्ने समय को किटान आकाशीय पिण्डको स्थिति हेरेर गर्न थाले। अझ पछि व्यापारी (traders) तथा नाविकहरूले दिशा पत्तो लगाउन आकाशीय पिण्डको स्थिति नै प्रयोग गर्नथाले। यसरी युगौँ देखि मानिसले आफ्नो जिवनजीवन धान्न खगोल विज्ञान को प्रयोग गरिरहेका छन्।
 
आकाशीय अवलोकण गर्दा आकाशीय पिण्डहरू को गति सामयिक (periodic) हुने भएकोले यिनीहरूलाई सामान्य गणित बाट नाप्न र पछि यी पिण्डहरू को स्थिति को भविष्यवाणी गर्न सकिन्छ। यो सीप भने मानवजाति ले करिब २/३ हजार वर्ष अघि मात्र विकास गरेका थिए र यस सम्बन्धि ज्ञान लाई पछि विस्तार गर्दै लगे। यहि क्रममा केहि व्यक्तिहरूले आकाशीय पिण्ड को स्थिति र पृथ्वी मा घट्ने घटना सगँ तुलना गर्न थाले र ज्योतिषी को विकास गरे। अहिले को वैज्ञानिक युगमा भने यसलाई मान्यता दिईदैन किनभने यसमा कुनै वैज्ञानिक आधार छैन। तर खगोलशास्त्र भने एक विशाल विज्ञान हो। यसले ब्रम्हाण्डमा हाम्रो स्थिति बताउछ र उल्का पिण्डहरू बाट हुनसक्ने सम्भावित क्षति बाट सचेत हुन/बच्न मद्दत गर्दछ।
"https://ne.wikipedia.org/wiki/खगोल_शास्त्र" बाट अनुप्रेषित