"न्यायपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: व्यबस्था → व्यवस्था using AWB (7794)
पङ्क्ति १:
{{wikify}}
'''न्यायपालिका''' (न्यायिक प्रणाली वा न्यायाधिकरणको रूप मा पनि जानिन्छ ) अदालतहरुको व्यबस्थाव्यवस्था हो, जसले सम्प्रभु वा राज्यको नाममा कानून व्याख्या गर्ने वा लागु गर्ने गर्दछ । न्यायपालिकाले विवाद समाधानको प्रणाली पनि उपलब्ध गराउद छ । [[शक्ति-पृथकीकरणको सिद्धांत]] अन्तर्गत, न्यायपालिकाले सामान्यतय बनाउदैन, जुन विधायिकाको जिम्मेदारी हो, अथवा कानुन लागु गर्दैन (जुन कार्यपालिकाको जिम्मेदारी हो) बरु कानूनलाई व्याख्या गर्ने र यसलाई मुद्दाको तथ्यमा लागु गर्ने गर्दछ।
 
सरकारको यो शाखा प्रायजसो कानून मातहत समान न्याय सुनिश्चित गर्नका लागि काम दिईएको हुन्छ। यसमा प्रायजसो तल्लो स्तरको अदालतहरु लगायत अंतिम पुनराबेदनको अदालत हुदछ ( जसलाई "सर्वच्च अदलत" वा "संवैधानिक अदालत" भनिन्छ) ।
"https://ne.wikipedia.org/wiki/न्यायपालिका" बाट अनुप्रेषित