"विद्यापति" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: देखी → देखि using AWB (7794)
सा हिज्जे सच्चाउँदै, replaced: दोस्रो → दोश्रो
पङ्क्ति २६:
लागि नचारीका रचनामा आफूलाई समर्पित गर्नुभयो ।
 
विद्यापति शिव, शक्ति र राधाकृष्णका उपासक थिए । उनका सम्पर्ूण्ा गीतलाई दर्ुइ गोट धारामा विभाजित गर्न सकिन्छ( शृङगार र भक्ति । पहिलो धारामा राधाकृष्णका आराधनामा रचिएका गीत र्प्ार्छन् भने दोस्रोदोश्रो धारामा महादेव, देवी र गंगाका स्तुति । महादेवप्रति समर्पित रचना नचारीका नामले विख्यात छन् । शक्तिको स्तुति गोसाउनी गीत मिथिलाका प्रत्येक पर्व वा कुनै शुभकार्य अवसरमा अनिवार्य रूपले गाइन्छ ।
 
विद्यापतिको काव्यधाराले आर्यावर्तलाई प्रभावित गरेको थियो । आसाम, बंगालबाट न्यायशास्त्र पढ्न विद्यार्थीहरू मिथिला आउ�थे । फर्किंदा विद्यापतिका गीत-संगीत लिएर जान्थे । जगदीश मिश्र, विष्णुपुरी, भानुदत्त, गोविन्द ठाकुर, गोविन्द दास यसका उदाहरण हुन् । विद्यापतिका गीत जब महाप्रभु चैतन्यको कानमा पर्‍यो, उहा� भावविभोर हुनुभयो । बंगाल, आसाम तथा उडिसासम्म विद्यापतिका गीत चैतन्य सम्प्रदायमा सम्मानित स्थान प्राप्त गर्‍यो । वैष्णव कवि उहा�को अनुसरण गर्दै रचना गर्न थाले । यसैक्रममा यस्ता रचनामा स्थानीय भाषाका तत्त्व मिश्रति भए । परिणामस्वरूप भाषाको नया� रूप उत्पन्न भयो, जसलाई व्रजबोली भनिन्छ । कवीन्द्र रवीन्द्रनाथ ठाकुरले पनि विद्यापतिको अनुसरण गरेको पाइन्छ । भानुसिंहको नामले रचित उहा�का रचना उदाहरणस्वरूप लिन सकिन्छ । विद्यापतिस�ग महषिर् अरविन्दो पनि प्रभावित भए । डा विनोदविहारी वर्माद्वारा लिखित 'महषिर् श्री अरोविन्दो अन विद्यापति' निबन्धमा यसको विस्तृत विवरण छ । यसबाट विद्यापति आफ्नो युगको प्रतिनिधिमात्रै होइन, युगका पर््रवर्तकसमेत रहेको प्रमाणित हुन्छ ।
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित