"बोक्सी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
[[श्रेणी:अभद्र शब्द]]
[[श्रेणी:गाली गलौज]]
बोक्सी नेपाली ठेट शब्द हो । कुनै पनि महिला लार्इ गालि गर्नु परेमा वा उसलाई होच्याउन परेमा यो शब्दको प्रयोग गरिन्छ । वस्तवमा बोक्सी भन्नाले कुनै एकमात्र देवी मानेर अथवा एक विषेश प्रकारको देविलाई मानेर आफ्नो आत्मा सर्मपित गरेर कुनै मन्त्र वा ज्ञान प्राप्त गरेका महिलालाई बुझाउछ (पुराण अनुसार) बोक्सी कुनै उदेश्य प्राप्तीको लागि बन्ने हुन्छन् बिभिन्न झाक्रि तथा बिभिन्न तन्त्र मन्त्र जानेका ब्यक्तीको भनाइमा जब कुनैबोक्सी महिलालेभन्नाले बोक्सीउसको मन्त्रबनावट सिकेरनै उसलेअर्को एकहुने सयहोइन जना भन्दापनि बढिहामी मानिसकोआत्मालाईजस्तै कैदमानिस गर्न सक्योहो भनेतर उसले चिताएकोसंग कुराअसाधारण पुग्नेशक्ति हुन्छ | देविआफु भएरसंग रहनभएको एस्तो असाधारण शक्तिको दुरुपयोग गरि अरुलाई दुख दिने काम गर्नेलाई बोक्सी सक्नेहुन्छन्भनिन्छ भन्दछन्|
 
{{stub}}
भनिन्छ धामी र बोक्सीले पढेको बिध्या एउटै हो | फरक एउटाले मानिसको लागि हित हुने काममा आफ्नो शक्ति अनि बिध्याको सदुपयोग गर्छ भने अर्कोले अरुलाई दुख दिने काममा आफ्नो ज्ञान प्रयोग गर्छ | वास्तबमा वास्तविक बोक्सीको कुनै पनि साधारण मान्छेले केहि बिगार्न सक्दैन |
 
हत्पत्ति येही नै बोक्सी भनेर चिन्न पनि गार्हो हुन्छ | हामीहरुले देखेको र समाजले भनेको सबै बोक्सी नै हुन् भन्न नै मिल्दैन बोक्सी संग यति शक्ति हुन्छ कि आफ्नो प्रतिरक्षा को लागि जे पनि उपाए अपनाउन सक्छ |
 
नेपालमा मात्र होइन विश्वका हरेक देशमा रहेका व्यक्ति हरुले पनि बोक्सीमा बिश्वाश गर्दछन |
"https://ne.wikipedia.org/wiki/बोक्सी" बाट अनुप्रेषित