"पेरिस" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै: xmf:პარიზი
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: पाईन्छ → पाइन्छ using AWB (7794)
पङ्क्ति ७:
पेरिस फ्रान्सिसी [[अर्थतन्त्र]], [[राजनीति]], [[यातायात]] र [[संस्कृति]]को केन्द्र पनि हो। पेरिसमा थुप्रै [[कला]], [[सङ्ग्राहलय]] र ऐतिहासिक भवनहरू छन्। यातायातको केन्द्र भएकोले, पेरिसमा धेरै राम्रा जमिनमुनि चल्ने रेल्वे प्रणाली, बिमानस्थल र स्टेसनहरू छन्। [[मेट्रो]]को निर्माण सन् १९००मा गरिएको थियो, र यसको लम्बाई २०० किलोमिटरभन्दा बढि छ।
 
सहरको शैली बहु-सांस्कृतिक छ, किनकी यहाँका २० प्रतिशत भन्दा धेरै मानिसहरू फ्रान्स बाहिरका छन्। यहा धेरै प्रकारका रेस्टुराँहरू छन् जहाँ सबै किसिमका खानाहरू पाईन्छन्।पाइन्छन्।
 
पेरिसका सबैभन्दा प्रशिद्ध स्मारकहरू हुन् [[आइफल टावर]], आर्क दे त्रेअंफ (त्रेअंफको गुम्बज), र [[लुभ संग्रालय]]।
"https://ne.wikipedia.org/wiki/पेरिस" बाट अनुप्रेषित