"फिलिप शाइडमान" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: fa:فیلیپ شایدمان
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: नीतिक → नैतिक using AWB (7794)
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
[[File:Bundesarchiv Bild 146-1979-122-29A, Philipp Scheidemann.jpg|thumb|फिलिप शाइडमान]]'''फिलिप शाइडमान''' (सन् १८६५-१९३९) - [[जर्मनी|जर्मन]] सामाजवादको उग्र दक्षिणपन्थी अवसरवादी धारा एक जना नेता । सन् १९०३ देखि राइख्स्टागमा सामाजिक-जनवादी गुटमा समावेश भए । सन् १९०३ देखि [[जर्मन सामाजिक-जनवादी पार्टी]]को नेतृत्वका एक जना सदस्य । [[प्रथम विश्वयुद्ध]] (सन् १९१४-१९१८) का वर्षहरूमा सामाजिक-अन्धराष्ट्रवादी । जर्मनीमा सन् १९१८ को नोभेम्वर क्रान्तिका बेला प्रतिक्रान्तिकारी जनदूत परिषद्‌मा सामेल भएका थिए । सन् १९१९ का फरवरी-जून महिनातिर भाइमार गणतन्त्रको संयुक्त सरकारको नेतृत्व गरे । सन् १९१८-१९२१ तिर जर्मन मजदुर आन्दोलनलाई रक्तपातमय तरिकाले दमन गर्ने कार्यका एक जना आयोजक रहेका थिए । पछि गएर सक्रिय जाजनीतिकाजाजनैतिका क्रियाकलापबाट अलग भए । <ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४९५</ref>
 
==स्रोतहरू==