"स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण, replaced: राजनिति → राजनीति, राजनीतिक → राजनैतिक, लाइ → लाई (4) using AWB (7794)
→‎अनुज्ञप्ति/ईजाजतपत्र (License): भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: देखी using AWB (7794)
पङ्क्ति ४७:
यी दुई संस्थाहरुका बाहेक डेबियन परियोजना (Debian Project) ले आफ्नो डेबियन स्वतन्त्र सफ्टवेयर अनुज्ञप्ति (Debian Free Software License) सँग अन्य कुन अनुज्ञप्ति मेल खान्छ अथवा कुन अनुज्ञप्तिलाई प्रयोग गर्न सकिन्छ भन्ने विषयमा महत्वपूर्ण सल्लाह दिने गरेको छ । डेबियनले आफूद्वारा अनुमोदित एवं परिक्षित अनुज्ञप्तिको सूची प्रकाशन गर्दैन ।
<br />
यस लेखमा उद्‌घृत गरिएका मध्ये धेरै जसो सफ्टवेयर अनुप्रयोगहरु साना अनुज्ञप्ति समूहमा पर्दछन् । ५० - ७०% सफ्टवेयरहरु GNU General Public License (GNU GPL) अन्तर्गत पर्दछन भने बाँकी रहेका अन्य सफ्टवेयर उत्पादहरु GNU Lesser General Public License (GNU LGPL), BSD License, Mozilla Public License, MIT License, तथा Apache License अन्तर्गत पर्दछन् । यी सबै अनुज्ञप्तिहरुको भागमा २% देखीदेखि १०% सफ्टवेयर पर्दछन् ।
<br />
यस लेखमा उद्‌घृत गरिएका केही सफ्टवेयर उत्पादहरु छुट्टै समूह - Public Domain मा पर्दछन् । यस समूहमा रहेको सफ्टवेयरको चल्ने रुप (Executable version) तथा श्रोत (Source Code) कुनै पनि प्रतिलिपी अधिकार कानुन/ऐन द्वारा प्रतिबन्धित छैन तथा स्वतन्त्र सफ्टवेयर कहलाउनका लागि स्वतन्त्र सफ्टवेयर अनुज्ञप्ति चाहिँदैन ।