"जुका" का संशोधनहरू बिचको अन्तर

→‎पानी जुका (1): clean up, replaced: पनी → पनि (2) using AWB (7794)
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: देखी → देखि (3) using AWB (7794)
पङ्क्ति ७:
 
==पानी जुका (1)==
यो पानी जुका पानीमा नै बस्छ पानीबाट बाहिर आएमा अथवा सुखा ठाउँमा यो जुका बाँच्न सक्दैन। यो जुकाको लम्बाई मुस्किलले 1 से.मी हुन्छ। यो जुका बाह्रै महिना नसुक्ने पानीको मुहानमा बस्छ। कुनै पशूले पानी खाएमा यो जुका पशृको नाखमा प्रवेस गर्छ। पशू मात्र नभएर मान्छेको नाखमा पनि पस्न सक्छ। यदी जुका भएको पानीमा मान्छेले ध्यान न पुर्याएर पानी खाएमा जुका मान्छेको नाकमा पनि पस्छ। नाखमा पस्दा कति पए कसैलाई थाह हुदैन यसको शरिर अत्यन्त चिप्लो, मसिनो र सानो भएकाले नाख भित्र जादा थाहा पाउन गाह्रो छ। नाख भित्र पसिसके पछि कम्तीमा पनि 15 दिन सम्म बाहिर देखिदैन। भनिन्छ तबसम्म जुका उल्टो फर्केको हुदैन जुका नाकमा भएको पशु तथा मान्छेको नाखबाट पहिले पहिले रगत बगेको देखिन्छ जुका उल्टो फर्कि सके पछी रगत बग्दैन बरु पानी खान लाग्दा पानि खानको लागी जुकाले मुख बाहिर निकालेको देखिन्छ। पानिमा छँदा 1 से.मी.को लम्बाइमा हुने यो पर जीवी नाख भित्र दिन प्रति दिन बढ्दै जान्छ। नाखमा बसेर यसको लम्बाई कम्तीमा पनि 15 देखीदेखि 20 से.मी. र मोटाई 5 से.मी सम्म हुन्छ। यदी कुनै पशू अथवा मान्छेको नाखमा जुकाको संख्या एक भन्दा धेरै भएमा दिन प्रतिदिन बढ्दै जाने भएका कारण स्वाँस लिन गाह्रो भएर कतिपए पशुहरू त मरेको पनि देखिन्छ। यो जुका कम्तीमा पनि तिन चार महिना सम्म नाखमा बसेर रगत चुस्दै रहन्छ यदी पानी खाने बालामा बाहिर मुख निकालेको। मौका हेरी च्याप्प समातेर बाहिर तान्न सकिन्छ तर यो काम धेरै कम सम्भव छ। जुका अत्यन्तै चिप्लो भएकाले रुमालको बिना खाली हातले समातेमा फुत्केर जान्छ फेरी धेरै दिन सम्म बाहिर देखा पर्दैन। यदी जुकालाई झार्नु छ भने जुका नाखमा भएको मान्छे तथा पशुलाई लामो समय पछि पानि खान दिएमा जुका झर्न सक्छ यो उपाय पनि धेरै कम सम्बभ छ।
 
==पानी जुका (2)==
प्राय पहाडी भु-भागमा बर्षायाममा पाइने यो जुकालाई पानी जुकाको नाम दिएको पाइएता पनि यो जुका पानीमा बस्दैन पानीको आसपास भने बस्छ। यो जुका पनि पानीमा बस्ने पहाडी जुका जस्तै हुन्छ तर यो जुका टाउको र पुछर टेकेर खानाको खोजीमा एक ठाउँ देखीदेखि अर्को ठाउँमा विचरण गर्न सक्छ। यो जुकाले अन्य जीवहरूको बाहिरिए शरीरमा टाँसिएर रगत चुस्ने गर्छ। शरिर पानिले भिजेको छ अथवा चिसो छ भने शरिरमा जुकाको प्रवेस थाह पाउन आँखाले न देखे सम्म असम्भव हुन्छ। सुखेको ओबानो शरीरमा भने जुकाको प्रवेश स्पर्ष बाट थाहा पाउन सकिन्छ। जीव जनावरहरु तथा मान्छेको आवात जावत गर्ने बाटोमा यो जुका आहाराको प्रतिक्षा गर्छ। कसैको आवागमनको चाल पाउने बित्तिकै छिटो छिटो शरीरमा टाँसीएर रगत चुस्न शुरू गर्छ। करिब आधा घण्टासम्म रगत चुसेर टन्न भुँडी भरेर झर्छ। जुका झरे पछी जुकाले खाएको भन्दा बढी रगत बगेर जान्छ। यो जुका पहाडी प्रदेशमा [[बैशाख]] देखीदेखि [[असोज]] सम्म देखिन्छ। त्यस पछी चिसो र सुखा याममा यो ढुङ्गामुनी अथवा कुनै पनि सेपीलो ठाउँमा बस्छ।
 
==पानी जुका (3)==
"https://ne.wikipedia.org/wiki/जुका" बाट अनुप्रेषित