"जलगैँडा" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: देखी → देखि (3) using AWB (7794)
पङ्क्ति १८:
[[:en:Hippopotamus|जलगैंडा]] Hippopotamidae परीवार अन्तर्गत पर्ने एक प्रकारको शाकाहारी स्तनपायि जनावर हो। हिपोपोटामस(Hippopotamus) वा हिपो(Hippo) भन्ने शब्द प्राचिन ग्रीकबाट आएको हो, जसको अर्थ नदीमा बस्ने घोडा(river horse) हुन्छ । जलगैडा तेस्रो ठुलो स्थल जनावर ( हात्ति र सेतो गैंडा पछी) हो ।
 
जलगैंडा अर्ध-जलचर हो, जुन नदीहरु तथा तालहरुको छेउछाउमा बसोबास गर्ने गर्छन जहाँ एउटा भाले जलगैंडाले सो नदी क्षेत्र तथा ५ देखीदेखि ३० वटा समुहका पोथी तथा बच्चा जलगैंडाहरुको नेतृत्व गर्ने गर्छ । दिनको तापमा पानि वा हिलोमा बसेर शरीरलाई ठण्डा बनाउने गर्छन, साथै यिनीहरुको प्रजनन तथा प्रसव प्रकृया पनि पानिमा नै हुने गर्दछ । यिनीहरु साँझपख मात्रै चर्नको लागि जमिनमा निस्कने गर्छन ।
 
यिनीहरुको शारीरिक बनावट सुँगुरको र अन्य स्थल जनावरको जस्तै खुर हुने भएता पनि यसको पूर्वजहरु cetaceans (व्हेल, सोंस आदि) संग जोडिएका छन, जसबाट यिनीहरु लगभग ५५ करोड बर्ष पहिले छुट्टिएका थिए । व्हेल र जलगैंडाका साझा पूर्वज अन्य खुर भएका स्थल जनावरहरुबाट लगभग ६० करोड बर्ष पहिले विभाजित भएका थिए ।
 
जलगैंडा यसको नाल-आकारको धड, भुत्ला रहित शरीर, डरलाग्दा मुख तथा दाँत, छोटा तथा ठुते खुट्टा र भयङ्कर आकारले चिनिन्छ । जलगैंडा (१.५ टन), [[हात्ती]]का तिन प्रजाति (३ देखीदेखि ९ टन) र सेतो [[गैंडा]] ( १.५ टन) भन्दा पछि तेस्रो वजनदार [[जनावर]] हो । यसका छोटा तथा ठुटे खुट्टाका बावजुद यो मानिस भन्दा छिटो दौडन सक्छ । जलगैंडा छोटो दुरीमा ३० किलोमिटर प्रतिघण्टाको दरले दौडन सक्दछ । जलगैंडा बिश्चमा भएका रिसाहा जनावरहरु मध्यमा पर्दछ, साथै यसलाई अफ्रिकामा पनि खतरनाक जनावरको रुपमा चिनिन्छ । [[जाम्बिया]] (४०,००)तथा [[तान्जानिया]] (२०,००० - ३०,०००) गरी [[अफ्रिका]]को [[:en:Sub-Saharan Africa|सब-साहारन]] क्षेत्रमा १२५,०० देखीदेखि १५०,०० को संख्यामा जलगैंडाहरु रहेको अनुमान गरीएको छ । तापनि [[वासस्थान]]को अभाव र [[मासु]] तथा बहुमुल्य [[दाँत]]को लागि जलगैंडाको शिकारका कारण यिनीहरु खतरामा परेका छन ।
 
== स्वरुप ==
"https://ne.wikipedia.org/wiki/जलगैँडा" बाट अनुप्रेषित