"मलयालम भाषा" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण using AWB (7794)
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: देखी → देखि (2) using AWB (7794)
पङ्क्ति ३:
'''मलयालम''' (മലയാളം) [[भारत]]को [[केरल]] [[प्रान्त]]मा बोलीने एक प्रमुख [[भाषा]] हो। यो [[द्रविड भाषा-परिवार]]मा आउदछ । केरल बाहेक यो [[तमिलनाडु]]को [[कन्याकुमारी]] र उत्तरमा कर्नाटकको [[दक्षिण कन्नड जिल्ला]], [[लक्षद्वीप]] र अन्य कयौं देशहरुमा बस्ने मलयालीहरु द्वारा बोलीन्छ ।
 
मलयालम, भाषा र लिपि सम्बन्धमा [[तमिल भाषा]]को धेरै नजिक छ । यस माथि [[संस्कृत]]को प्रभाव ईसा पूर्व पहिलो सदी देखीदेखि शुरु भयो । संस्कृत शब्दहरुलाई मलयालम शैलीको अनुकूल बनाउनको लागि संस्कृतबाट अवतरित शब्दहरुलाई संशोधित गरियेको छ । [[अरब]] संग कयौं सदी देखीदेखि व्यापार सम्बन्ध [[अंग्रेज]] र [[पोर्चुगल]] उपनिवेशवादको असर पनि भाषा माथी परेको छ ।
{{Stub}}
 
"https://ne.wikipedia.org/wiki/मलयालम_भाषा" बाट अनुप्रेषित